Skip to content

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०८३र८४ को बजेट स्वीकृत भएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आजै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार