काठमाडौँ । सुनसरी जानुअघि गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट छन् । बिहीबार दिउँसो भएको भेटमा गृहमन्त्रीले सुरक्षा प्रमुखहरुले सुनाएको रिर्पोटबारे सुनाएका थिए ।
उनलाई प्रधानमन्त्रीले स्थिति सम्हाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
आजै प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुनसरीसहितका तराई मधेसका विभिन्न स्थानमा तनाव बढेपछि बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको भूमिकालाई लिएर विपक्षीले चर्को विरोध गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्