काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ ।
आज (मगंलबार) भदौ २३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो ।
यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेन्जी युवाहरुको ज्यान समेत गएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्