Skip to content

सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुदैँ छ कारोबार ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज सोमबार सुन तोलाको ८९ हजारमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइबारको तुलनामा आज सुन एक हजार रुपैयाँले घटेको हो ।

तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ। आज चाँदी तोलाको एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्