काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।
यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्