Skip to content

नेकपा एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलमा वेदुराम भुसाल नियुत्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई नियुत्त गरेको छ ।

आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेतामा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्