काठमाडौं । बुधबार सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्