काठमाडौं । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लबको संयुक्त भवनको शिलान्यास गरेका छन्।
उक्त भवन महानगरपालिकाले निर्माण गर्न लागेको हो । काठमाडौं-२० को मरु छासपाक्वमा उक्त भवन बनाउन लागिएको हो।
शिलान्यास कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी, एसएसपी अशोक सिंह, डिएसपी दिलबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्