काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्