काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन २ सयले घटेर आज ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँ कायम गरेको ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार २ सय २० रुपैयाँ तोकेको छ
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्