काठमाडौ । कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्वल विकको शव ललितपुरको महाङ्कालस्थित वाग्मती नदी किनारमा फेला परेको छ ।
गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका उनको शव शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । बालकको शव अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । तथापि उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएकाले पहिचान भएको उनले जानकारी दिइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्