Skip to content

रवि, बालेन र कुलमान निरन्तर सम्बादमै, कुलमानलाई सकभर मिलाउने प्रयास !

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । रवि लामिछाने, बालेन शाहले कुलमान घिसिङसँग पुनः संवाद थालेका छन् । काठमाडौं महानगरपालिकाको एक कोठामा उनीहरूबीच अहिले छलफल जारी छ ।

उनीहरुबीच एउटा खाका बनाएर छलफल जारी छ । बालेनले कुलमानलाई रास्वपामा जोडिन भनिरहेका छन् भने कुलमानले सिंगो पार्टी एकता गर्न केहि सर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्