काठमाडौँ । निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई आधिकारिकता दिएपछि नेपाली काँग्रेसका पूर्व नेता डा प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् । महतले आयोगको निर्णयमा दलसम्बन्धी नियम र पार्टीको विधान नजरअन्दाज गरिएको आपत्ति जनाएका छन् ।
उनले अवको कानुनी बाटोबारे छिट्टै आफ्नो समूहमा छलफल हुनेसमेत बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्