Skip to content

रास्वपामा प्रवेश गर्ने भन्दै हल्ला चलाइएका बासुदेव घिमिरेले पाए रुपन्देही-२ बाट टिकट, विष्णु पौडेलले छोडे किल्ला !

कालोपाटी

२ घण्टा अगाडि

बुटवल । रास्वापा प्रवेश गर्ने हल्ला चलाइएका रुपन्देहीका एमाले नेता बासुदेव घिमिरेले अन्तत: रुपन्देही-२ बाट टिकट पाएका छन् । केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी छोड्ने घोषणा गरेका उनी दुई दिनपछि पुनः एमाले फर्किएका थिए ।

रुपन्देही–३ मा पौडेलले आफूसहित सिफारिस गराएका थिए । अन्तत: उनले टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार