काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन्। उनी समर्थक र बाजागाजासहित कार्यालय पुगेका थिए भने स्थानियले कलससहित स्वागत गरेका थिए।
बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि राजनीतिमा प्रवेश गरेका हुन्। उनको उम्मेदवारीले झापामा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्