। चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डा आगामी फेब्रुअरी २६ मा विवाह गर्दैछन्। विवाह राजस्थानको उदयपुरस्थित ऐतिहासिक दरबार वा महलमा गोप्य रूपमा आयोजना हुने अनुमान गरिएको छ, जसमा परिवारका सदस्य र नजिकका केही साथीहरू मात्र सहभागी हुनेछन्।
विवाहको तयारी विगत केही महिनादेखि सुरु भइसकेको छ र जोडीले गोप्यताको लागि नो–फोन पोलिसी समेत लागू गर्नेछन्। विवाह पश्चात् मार्च ३–४ मा हैदराबाद वा बञ्जारा हिल्सको कुनै प्रिमियम स्थलमा भव्य रिसेप्सन पार्टी आयोजना हुने खबर छ, जहाँ दक्षिण भारतीय चलचित्र उद्योग र बलिउडका चर्चित हस्तीहरू उपस्थित हुने अपेक्षा गरिएको छ।
विवाहको समाचार बाहिरिएसँगै फ्यान र सेलिब्रेटीहरूले ट्विटर, इन्स्टाग्राम र अन्य प्लेटफर्महरूमा जोडीलाई शुभकामना दिइरहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्