काठमाडौँ । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन आज महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रुहरुले स्थानीयवासी तथा साधुसन्तहरुसंग होली खेलेका छन् । रामायणकालमा राम सीताले विवाहपश्चात विभिन्न स्थानमा घुम्न निस्किएको बेला, कञ्चनवनमा होली खेलेका थिए । सोही स्मरणमा प्रत्येक वर्ष आजको दिन कञ्चनवनमा होली खेल्ने चलन रहेको छ । मिथिलाञ्चल क्षेत्रमा आजबाटै होली सुरु हुने मान्यता रहेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्