Skip to content

महाराजगन्जस्थित भाट-भटेनी सुपर स्टोर पुनः सञ्चालनमा (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जी  आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन गरिएको हो ।

आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवनमा  करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनीआजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार