Skip to content

मोरङ-३मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । मोरङ–३मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ ।

५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ । दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ ।

यो क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार