काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्यको निर्वाचन खाता खोलेको छ । बिराजभक्त श्रेष्ठको जितसँगै रास्वपाले खाता खोलेको हो ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर -८ बाट रास्वपाका बिराजभक्त श्रेष्ठ बिजयी भएसँगै रास्वपाले निर्वाचनमा खाता खोलेको हो । काँग्रेस र नेकपामा उम्मेदवारहरुलाई फराकिलो मतले हराउँदै श्रेष्ठ बिजयी भएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्