Skip to content

गोरखा-१मा कडा प्रतिस्पर्धा, सुधन गुरुङ पछि परे

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । गोरखा-१मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् ।

खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार