Skip to content

गगन थापालाई हराएका अमरेश सिंह उद्योगमन्त्री

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा अमरेशकुमार सिंह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन् । सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सिंहले निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए ।

नयाँ मन्त्रिपरिषद् गठनसँगै सिंहले उद्योग क्षेत्रको नेतृत्व सम्हाल्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार