Skip to content

डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्न सांसदहरू संसदमा (सात तस्विर)

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजेको प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार