काठमाडौं । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र अध्यक्ष कान्डाबीच भेट भएको हो।
अध्यक्ष कान्डा एडीबीका उच्च अधिकारीसहित आइतबार राति काठमाडौं आइपुगेका थिए।
उनले हिजो अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग पनि भेट गरेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्