Skip to content

कुलमान घिसिङ भन्छन्– ‘सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्’

कालोपाटी

४८ मिनेट अगाडि

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सङ्घीय सांसदहरूले स्वकीय राख्ने सरकारको निर्णयको विरोध गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै घिसिङले सरकारको निर्णयको विरोध गरेका हुन्।

‘यो सरकारले सुशासन कायम गर्ने भए आफ्नै तलबबाट स्वकीय राख्न सुझाव दिन्छु। सांसदको स्वकीयलाई छुट्टै सुविधा नदिँदा राम्रो हुन्थ्यो। मन्त्रीलाई दुईरतीन जना राख्दा हुन्छ। हाम्रो पार्टीले सबै सांसदले स्वकीय राख्ने सरकारको निर्णयको विपक्षमा छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार