Skip to content

चीनबाट आयो ड्याम पुन:फुटेको सूचना, सुरक्षित स्थानतर्फ जान अपिल

कालोपाटी

५४ मिनेट अगाडि

काठमाडौं । चिनको तिब्बतमा पुनस् ड्याम फुटेको सूचना प्राप्त भएको छ ।

नेपाल प्रहरीले अनुसार चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार