प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफलमा आज पनि मन्त्रिपरिषद्को विस्तारबारे कुनै सहमति हुन सकेन । छलफलमा प्रधानमन्त्रि सेरबहादुर देउबाले मन्त्रीहरुको नाम मागे पनि ठोस निर्णय हुन सकेन।
एक दुइ दिनमा फेरी बैठक बस्ने र निर्णय गर्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्