काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु बिहानै देखि जनताक घरदैलो धाउन थालेका छन् ।
नेपाली कांग्रेसका कीर्तिपुर नगरपालिकाका उम्मेदवार कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रका उम्मेदवार डा.शिवशंरण महर्जन, नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरु यति बेला भोट माग्नका लागि घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्…







तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्