देव बोहरा अभिनित “मेरो प्यारो गाउँ” गीत सार्वजानिक

Ad
  • कालोपाटी सम्बाददाता

आधुनिक गीत मेरो प्यारो गाउँ सार्वजनिक भएको छ। पुर्ण बिरही को शब्द संगित र स्वर मा रहेको यो गित लाई कृष्ण बाबू ले निर्देशन र सम्पादन गरेका हुन्।

गाउँघर को सम्झना ,बिगतका पलहरु समेटेर तयार गरिएको यो गित मा नम्रता रोका र देव बोहराको अभिनय रहेको छ भने गीत योगेन्द्र चौधरीले छायांकन गरेका हुन्।

यो गित डि भि कृयसन युटुव च्यानल बाट सार्वजनिक भएको हो । हेर्नुहोस् भिडियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्