काठमाडौँ । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने नयाँ तथा पुराना दुवै पक्की पुल बगाएपछि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय। पक्की पुल बगेपछि सुरुवाती दिनमा स्थानीयले तुइन र वैकल्पिक बाटोको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। स्थानीयको आवागमन सहज बनाउन झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले पैदलयात्रीलाई सहज भएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्