पोखरा– पोखराको मुख्यबजार महेन्द्रपुलको जमिन भासिएको छ । आइतबारदेखि परेको अविरल बर्षाका कारण जमिन भासिएको हो ।
स्थानीय डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकनिर रहेको सडकको फुटपाथसहितको जमिन भासिएको छ । भासिएको ठाउँमा आइतबार नै पोखरा महानगरपालिकाले माटो भरेको थियो । तर लगातार परेको पानीले पुरेको माटो पुन भासिएको छ ।
भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिएपछि क्षति भएको हो । बाढीका कारण बेनी–बरङजा सडक पनि अवरुद्ध भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्