सुर्खेत । आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको हो । धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार आफ्नो कम्पनीमा सेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्