Skip to content

बुधबार घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सुनको मुल्य घटेको छ । बुधबारर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्