Skip to content

बुधबार घट्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार ४०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कारोबार भईरहेको छ ।

यस्तै प्रतितोला चादीँको मुल्य १ हजार २ सय २० रुपैँया कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्