झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा जादैँछन् । पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओली पहिलो पटक गृहजिल्ला झापा जान लागेका हुन् ।
भद्रपुर विमानस्थलमा ११ बजे आइपुग्ने उनी विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरि अपराह्न फर्कने कार्यतालिका रहेको एमाले जिल्ला कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्