क्रिकेट वर्ल्डकप लिग टूमा करण केसीको घातक बलिङले गर्दा नेपालले घरेलु टोली ओमानलाई १२१ रनमा समेटेको छ । ओमानले नेपालसामु १२२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा १२१ रन बनाएको छ । नेपालका लागि सन्दीपले ८.१ ओभरमा २ मेडन बलिङ्ग गर्दै १८ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै खेलमा करणले ८ ओभर बलिङ्ग गर्दा २५ रन दिएर ४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए । ओमानका लागि कप्तान जिसान मक्सुदले ४१ रन बनाए भने जितेन्द्र सिंहले १३ र नसिम खुसिले १२ रन बनाएका हुन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्