विश्व पर्यटन दिवसको अवसर पारी गण्डकी प्रदेश सरकारले विदेशी राष्ट्रका राजदूतहरूलाई निमन्त्रणमा गरेको छ। निमन्त्रणा स्वीकारेर आएका विभिन्न देशका राजदूतहरूलाइ आज पोखरा विमानस्थलमा स्वागत गरिएको छ।विमानस्थल पुगेर गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायतका पर्यटन व्यावसायीहरुले स्वागत गरेका थिए ।
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल






प्रतिक्रिया दिनुहोस्