अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह छानिएकी छिन् । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको बैठक पछि अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीले अध्यक्ष छान्न पार्टी अध्यक्ष प्रचण्डलाइ जिम्मा दिएको थियो।
अखिल क्रान्तिकारीको इतिहासमै महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्