राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ । प्रतिष्ठान जिल्ला शाखाको छैटाँै साधारणसभाले डा कोजूको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानको उपसभापतिमा नवराज घिमिरे, डा इडा शर्मा र मिलन न्यौपाने, सचिवमा सञ्जिव खनाल, सहसचिवमा रत्न राई र कोषाध्यक्षमा प्रभा थापालाई चयन गरिएको छ । यस्तै प्रतिष्ठानको सदस्यमा शिवहरि खनाल, सानुराम कार्की, गीता कार्की, रामकृष्ण छुस्यावाग, युनिक कोजू र सुवेश गोसाई चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ । -RSS
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्