काठमाडौं । अन्तरर्राष्ट्रिय सम्मेलन कोप २६० मा सहभागी देशका नेताहरू वन फँडानी रोक्न सहमत भएका छन् ।
आज एक सय भन्दा बढी देशका नेताहरूले सन् २०३० भित्र वन फँडानी रोक्न हस्ताक्षर गर्ने भएका छन् । बीबीसीको अनुसार यो सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ । जलवायु परिवर्तनको एक कारण वनजंगल विनास हुने मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्