Skip to content

बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्