गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ४८ जनास्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारीलाए नगरपालीकाले सम्मान गरिएको हो ।
कोरोना महामारीमा दुस्ख गरेका कारणले अरु केही गर्न नसकेपनि सम्मान भएपनि गरिएको नगरपालिकाका मेयर डिल्लीराज भुसाल ले बताए । उनले भने, ‘कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधि र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले सम्मान गरेका हौं । ‘
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन समफल भएकाले सम्मान गरेको बताए । साथै उनले कोरोना महामारीमा खटिने कर्मचारीको तलव बृद्धि र प्रोत्साहन भत्ता पनि दिएको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्