काठमाडौं। पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३६९ जना संक्रमणमुक्त र कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ भने ७ लाख ९९ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्