Skip to content

सचिव डा.अधिकारीद्वारा पद बहाली

कालोपाटी

४ वर्ष अगाडि

नेकपा एमालेका केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।

उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरे । डा.अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्