काठमाडौं । बुधबार सुनको मूल्य बढ्को छ । मंगलबार ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले बढेर प्रतितोला ९४ हजार ४०० सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ९०० रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार ५०० सय रुपियाँ थियो । यता चाँदीको मूल्य भने हिजोको मुल्यमा स्थिर भएर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्