काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै थप १२ संक्रमित कोरोना मुक्त भएका छन् ।
हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्