काठमाडौँ । महाशिवरात्रीको दिन (आज) शुक्रबार काठमाडौँको गुहृयश्वरीमा आगालागी भएको छ । गुहृयश्वरी क्षेत्रमा रहेको फर्निचरमा आगालागी भएको पशुपतिनाथ मन्दिरमा पुजा आराधाना गर्न गएका भक्तजनहरुले जनाएका छन् ।
हाल आगो निभाउने प्रयास भइरहेको छ । आगलागी कसरी भएको हो भन्ने बारे कारण खुल्न सकेको छैन । बाँकि फोटो फिचरमा हेर्नुहोस्:
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल




प्रतिक्रिया दिनुहोस्