काठमाडौँ । मंगलबार पनि सेयर बजार दोहोरो अङ्कले बढेको छ ।अघिल्लो दिन २७ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ मा कायम भएको छ ।
साथै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन पाँच अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोडको भयो । तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्