काठमाडौँ । धार्मिक हिसाबले नेपाल र भारत दुबै देशका हिन्दूधर्मावलम्बीको सम्बन्ध(सेतु हो जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर । जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसर पारेर जन्तीका रुपमा तीर्थयात्रीहरु आउने गर्छन् ।
मुगल शैलीमा बनेको यस प्रख्यात मन्दिरलाई कलाको उत्कृष्ट नमूनाका रुपले हेर्ने गरिन्छ । प्राचीन मिथिला राज्यको राजधानी जनकपुरमा अवस्थित यो मन्दिर विश्वभर रहेका हिन्दुहरुको आस्थाको केन्द्रका रुपले प्रख्यात छ ।
जानकी मन्दिरमा चैतको रामनवमी, बैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोजमा पूणिर्मा कोजाग्रत र साउन(भदौमा झुला मेला लाग्ने गर्छ । बाँकी तस्बिरमा हेर्नुहोस्…







तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्