काठमाडौँ । नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर आज देखि पुस १५ सम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।
क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाईब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्